म आङकाजी बन्न तयार छुः श्रेष्ठ
९ जेठ, काठमाडौं । नेकपा एमालेका नेता राजेन्द्र श्रेष्ठले एमालेको सात प्रदेशको प्रस्ताव जनजातिको भावना विपरित भएको भन्दै तत्काल नसच्याए नयाँ पार्टी खोल्ने चेतावनी दिनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा श्रेष्ठले नयाँ पार्टी खोल्ने तयारी जारी रहेको जानकारी दिनुभयो ।
...
बहुपहिचानमा आधारित सात प्रदेश आफूहरुलाई मान्य नभएको भन्दै यस्तो अवस्थामा एमालेमा बसिरहन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-’म एमालेका लागी मात्रै जन्मेको होइन । एमालेले निस्कासन गरे म आङकाजी बन्न तयार छु । हात खुट्टा बाधेर सिस्नोले हानेर एमालेभित्र बसिरहनु पर्छ भन्ने छैन ।’
एमाले कांग्रेसले अगाडि सारेको संघीयतामा गएको भन्दै उहाँले अब पार्टीको नाम नेकपा नेपाली कांग्रेस राख्न सुझाव दिनुभयो । एमाले खस र आर्यनको पार्टी बन्न खोजेको भन्दै असन्तुष्ट नेता श्रेष्ठले मोहन बैद्यले नेतृत्व गरेको नेकपा-माओवादीसँग आफूहरुको कुनै सम्बन्ध नभएको स्पष्ट पार्नुभयो

No comments:
Post a Comment
Registered हुनु जरुरि छैन Comment as मा Anonymous select गर्नुहोस । आफ्नो नाम ठेगाना र प्रतिकृया लेख्नुहोला...अनि Publish थिच्नुस ।